×

ती अवैधानिक कार्यहरू जसलार्इ अधिकांश मानिसहरूले ग्रहणीय ठानेका छन् भाग - (नेपाली)

नेपाली भाषामा बक्तव्यहरूको श्रृंखलाः यसमा केही ती अवैधानिक कार्यहरूको वणर्न गरिएको छ जसलार्इ विश्वका अधिकांश मुलुकहरूमा बसोबास गिररहेका मुसलमानहरूले ग्रहणीय ठानेका छन्, र यी समस्त कुरालार्इ कुरआन र हदीस एवं विद्हरूका उदगारहरूको प्रकाशमा विस्तारले स्पष्ट गरिएको छ ।

एकेश्वरवाद र मूल मन्त्रको अर्थ - (नेपाली)

आफ्ताब ज्यूले यस बक्तब्यमा एकेश्वरवाद र मूल मन्त्रको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जान्कारी गराउनु भएछ ।

इस्लाम प्राकृति र विवेकको धर्म - (नेपाली)

यस आडियोमा यो वर्णन गरिएको छ कि इस्लाम धर्म नै वास्तवमा प्राकृतिक धर्म हो, र यो धर्म नै हाम्रो अकल विवेक र बुद्धिलार्इ समर्थन गर्छ। र यस विपरीत अरू धर्महरू हाम्रो विवेकको विरोध नै गर्छन्, र यो सबै कुरालार्इ प्रमाणिकरण पनि गरिएको छ ।

इस्लाम र नास्तिकताको वास्तविकता - (नेपाली)

यस आडियोमा इस्लाम र नास्तिकताको वास्तविकता र दुवैको संक्षिप्त परिभाषालार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

सत्य र साँचो धर्म - (नेपाली)

यस आडियोमा सत्य र साँचो धर्म कुन हो ? यसै कुरालार्इ प्रमाणित गरिएको छ, र यस कुराको ज्ञान गराइएको छ कि इस्लाम बाहेक समस्त धर्महरू मध्ये केही त मानिसले बनाएक मिथ्या धर्म हुन् त कतिपयलार्इ मान्छेहरूले परिवर्तित गरिसकेका छन्, र यी समस्त कुराहरूलार्इ कुरआन र हदीस एवं प्राकृतिक प्रमाणहरू द्वारा....

को हो सत्य र्इश्वर ? - (नेपाली)

यस वक्तव्यमा सत्य र्इश्वरलार्इ प्रमाणसित प्रष्ट पार्ने प्रयास गरिएको छ, र साथै यस विश्वमा पाइने विभिन्न प्रकारका सिद्धान्तहरूलार्इ पनि वणर्न गरिएको छ, र समस्त कुराहरूलार्इ प्राकृतिक प्रमाणहरूद्वारा र अकास्मिक ग्रन्थहरूका श्लोकहरूद्वारा प्रमाणिकरण गरिएको छ ।

इस्लामका केही महत्वपूर्ण विशेषताहरू - (नेपाली)

यस बक्तब्यमा इस्लामका केही विशेषताहरू वर्णन गरिएको छ र इस्लाम नै शान्तिको धर्म हो प्रमाणित गरिएको छ ।

इस्लाम सम्पूर्ण सन्देष्टाहरूको धर्म - (नेपाली)

आफ्ताब ज्यूले यस बक्तब्यमा इस्लाम नै सबै रसूलहरूको धर्म हो र यो नै सनातन धर्म हो प्रमाणितगर्नु भएकोछ ।

इस्लाममा महिलाको स्थान - (नेपाली)

यस आडियोमा इस्लाममा र अन्य धर्म र सम्प्रदायहरूमा महिलाको दर्जा र स्थानको बारेमा विस्तारले कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा वर्णन गरिएको छ ।

जीवनको प्रकाश भाग - (नेपाली)

यस आडियोमा इस्लामका केही विशेषताहरूलार्इ वर्णन गर्नुको साथै त्यसका मूल सिद्धान्त र अधारहरूको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।

अन्तिम ठेगाना - (नेपाली)

यस आडियोमा पुनर्जन्म र स्वर्ग एवं नर्क जुनिक सबैको अन्तिम ठेगाना हो त्यसैको बारेमा चर्चा गरिएको छ, साथै प्रलय र हिसाब किताबको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ।

इस्लाममा महिला भाग - (नेपाली)

यस आडियोमा इस्लाममा महिलाको महत्व र दर्जा एवं अदरको वर्णन गर्नुको साथै इस्लामभन्दा पहिला त्यसको के कस्तो अवस्था थियो र इस्लाम अए पश्चात त्यसले त्यसको हक अधिकार के कसरी दियो यी समस्तबारे बिस्तारले कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ, र यसको साथै मुस्लिम महिलाप्रति इस्लाम विरोधी तथ्यहरूको षडयन्त्रलार्इ पनि....