यस पुस्तकमा इस्लामबारे प्राकृतिक उदाहरणहरू द्वारा विस्तृत जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।
इस्लामको परिचय - (नेपाली)
नयाँ मुस्लिमको लागि संक्षिप्त उपयोगी पुस्तिका
(मुस्लिम समुदायका लागि) महत्वपूर्ण पाठहरु - (नेपाली)
यस पुस्तकमा सूरह फातिहा र साना सूरहहरुको उल्लेखगर्दै इस्लामका अरकानहरुका व्याख्या छ। र यसको संग संग तौहीद र शिर्कका किसिमहरुको वर्णन गर्दै एहसानको बारेमा पनि बयान गरेको छ। खासगरी नमाज र त्यसको अरकानहरु को उल्लेख गरेको छ। र वजू र त्यसको अनिवार्तहरु र त्यसलाई भंग गर्ने कुराहरुको पनि वर्णन छ।....
सर्वसाधारण मुस्लिमहरूका लागि आवश्यक पाठहरू - (नेपाली)
यस किताबमा सर्वसाधारण मुसलमानहरूका लागि केही महत्वपूर्ण पाठ र ज्ञानवर्धक कुराहरू कुरआन र हदीसको प्रकाशमा पाठक वर्ग सम्म पुगाउने प्रयास गरिएको छ।
महत्वपूर्ण कुराहरूबारे प्रश्न उत्तर - (नेपाली)
यस कताबमा इस्लामको अस्था सिद्धान्त र आधार एवं त्यस सम्बन्धि प्रमुख कुरा र समस्याहरूलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।
इस्लामीय विशेषताहरूका केही मोतीहरूको संग्रह - (नेपाली)
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन नासिर अस्सअदी ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा इस्लाम धर्मका केही विशेषताहरूलार्इ वर्णन गर्नु भएको छ ।
कुरआन र सुन्नतमा आधारित सरल आस्था - (नेपाली)
विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको....
इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष....
पवित्र कुरअानका अंतिम तीन भागको व्याख्या, मुसलमानहरूको लागि महत्वपूर्ण समस्याहरूको वर्णनको साथ - (नेपाली)
याे पुस्तक अति महत्वपूर्ण छ, र यसको पहिलो भागमा कुरअानको अन्तिम तीन भागको व्याख्या गरिएको छ र दोस्रो भागमा मुसलमानहरूको लागि विभिन्न प्रकारका लाभदायक महत्वपूर्ण कुराहरू वर्णन गरिएको छ ।
सुखद जीवनका माध्यमहरू - (नेपाली)
यो किताब प्रसिद्ध इस्लामीय विद् शैख सअदीको लेख मध्येको हो, र यस किताबमा सन्तुष्ट र सुखमय जीवनका माध्यमहरूको बारेमा कुरआन एवं हदीस र वैज्ञानिक तथ्यहरूको प्रकाशमा विश्लेषण गरिएको छ ।
मुसलमानको किल्ला - (नेपाली)
यस पुस्तकलार्इ शैख सर्इद बिन अली अल् कहतानी ज्यूले संग्रह गर्नु भएको छ, याे स्तुति मन्त्रहरूको (अजकार) सर्वोत्तम पुस्तक हो जुन मुसलमानहरूको लागि अति लाभप्रद छ ।
को हो सत्य र्इश्वर ? - (नेपाली)
यस पुस्तकमा सत्य र्इश्वर को हो यस प्रश्नको उत्तर समस्त अकास्मिक ग्रन्थहरूले वर्णन गरेको प्रमाणको प्रकाशमा वर्णन गरिएको छ । साथै प्राकृतिक प्रमाणबाट पनि सत्य र्इश्वरलार्इ सिद्ध गरिएको छ ।