×

फ़त्हुल मुईन फ़ी तक़रीब-ए- मन्हजिस्सालिकीन व तौज़ीहिल फ़िक़िह फ़िद्दीन - (नेपाली)

फ़त्हुल मुईन फ़ी तक़रीब-ए- मन्हजिस्सालिकीन व तौज़ीहिल फ़िक़िह फ़िद्दीन

एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ - (नेपाली)

एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ : एकमात्र प्रभु अल्लाहको आश्रय लिनु आवश्यक छ ( البرهان في وجوب اللجوء إلى الواحد الديان ) नामको यो किताब शेख अब्दुल्लाह बिन अब्दुर्रहमान अस्सअद द्वारा लेखिएको किताब हो । जसमा समाजमा पाइने गलत आस्थाहरूको स्पष्टिकरण गरिएको छ । ती हुनः आफ्नो आवश्यकता....

इस्लामको उपदेश - (नेपाली)

यस पुस्तकमा एकेश्वरवाद र बहुदेववाद, व्रत नमाज, हज्ज र जकात एवं एकतामथि कुरआन र हदीसको प्रकाशमा प्रकाश पारिएको छ, साथै खुत्बा दने तरिका र त्यसका विधिहरूलार्इ पनि वर्णन गरिएको छ, र यस पुस्तकलार्इ लेखकले खासगरी इस्लाममा प्रवेश गरेका नयाँ मुसलमानहरूको लागि तयार पार्नु भएको छ, र यस पुस्तकलार्इ अध्ययन गरे....

प्रत्येक मुस्लिमको लागि महत्त्वपूर्ण पाठहरु को संग्रह - (नेपाली)

प्रत्येक मुस्लिमको लागि महत्त्वपूर्ण पाठहरु को संग्रह