×

इस्लाम र त्यसका सिद्धान्त एवं आधारहरू - (नेपाली)

यस किताबमा इस्लाम र त्यसका सिद्धान्त एवं अधार, र श्रेणीहरूको बारेमा विस्तारले चर्चा गिरएको छ, र सृष्टि एवं ब्रह्माण्डको निर्माणको बारेमा, स्वर्ग र नर्कको बारेमा, हिसाब किताब र प्रलयको बारेमा दूतत्व र सन्देष्टाहरूको बारेमा .... कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा विस्तारले चर्चा गरिएको छ ।

सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम) - (नेपाली)

यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको सन्देशभित्र भएका सर्वोत्कृष्ट सभ्यताका संघटकहरू र नैतिकताका अधार एवं मानवताका नाता र संलग्नतालार्इ कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरिएको छ । जस्तो कि यसको बारेमा वेल देवरान्त अफ्नो किताब सभ्यताको कथाको खण्ड १३ को पृष्ठ ४७ मा भन्नुहुन्छः ( यदि सर्वसाधारण बीच कुनै....