यस पुस्तकमा यो हो कि मानिसहरु आफ्ना सफलता र मुक्तिहरु कसरी प्राप्त गर्छन्। र आफ्ना जन्मको उददेश्य कुन तरीकाले पूरा गर्छन। र यसमा यो पनि उल्लेख हो कि सत्य धर्म मात्र एउटा इस्लाम नै हो। र यो शान्ति र सुरक्षाको धर्म हो। यो कुनै नयाँ धर्म होइन। र हाम्रो दूत्त....
ईश्वरीय घर्म - (नेपाली)
इस्लाम प्रवेशिका - (नेपाली)
यस पुस्तकमा शहादतैनको उल्लेख र इस्लामको अरकानहरु (स्तम्भहरु), र इस्लामको मूल द्धार, पवित्रता र अपवित्रा, हैज, निफास र इस्तिहाजा इत्यादीको उल्लेख छ। र यसबाट पवित्रता प्राप्त गर्ने तरीकाको पनि व्याख्या छ। सलाको समय र त्यसको शर्तहरुको उल्लेख पनि छ। सला कस्र र जमाको व्याख्या गर्दै युद्धस्थल र यात्रामा सला गर्नेको....
इस्लाम सम्पूर्ण सन्देष्टाहरूको धर्म - (नेपाली)
आफ्ताब ज्यूले यस बक्तब्यमा इस्लाम नै सबै रसूलहरूको धर्म हो र यो नै सनातन धर्म हो प्रमाणितगर्नु भएकोछ ।
पवित्र कुरअानको नेपाली अनुवाद - (नेपाली)
पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन....
इस्लामका केही महत्वपूर्ण विशेषताहरू - (नेपाली)
यस बक्तब्यमा इस्लामका केही विशेषताहरू वर्णन गरिएको छ र इस्लाम नै शान्तिको धर्म हो प्रमाणित गरिएको छ ।
को हो सत्य र्इश्वर ? - (नेपाली)
यस पुस्तकमा सत्य र्इश्वर को हो यस प्रश्नको उत्तर समस्त अकास्मिक ग्रन्थहरूले वर्णन गरेको प्रमाणको प्रकाशमा वर्णन गरिएको छ । साथै प्राकृतिक प्रमाणबाट पनि सत्य र्इश्वरलार्इ सिद्ध गरिएको छ ।
नबी को जीवनी - (नेपाली)
नबी को जीवनी
नबी को जीवनी - (नेपाली)
नबी को जीवनी
हिन्दूतिर एउटा अामन्त्रण पत्र - (नेपाली)
No Description
एउटा हिन्दूको प्रश्नको उत्तर - (नेपाली)
यो एउटा हिन्दुले सोधेको प्रश्नको उत्तर हो, जसमा मुरिशुशमा बस्ने एउटा हिन्दू मान्छेले यो प्रश्न गरेको थियो कि कुन धर्म चाहिँ श्रेष्ठ छ इस्लाम अथवा हिन्दूधर्म ? त शैख मुहम्मद बिन सालेह ज्यूले त्यसको उत्तर उनीहरूका धार्मिक ग्रन्थहरूका श्लोकहरूले प्रमाणीकरण गर्दै सर्वमान्य उत्तर दिएका छन् जसलार्इ यसमा विस्तारले वर्णन गरिएको....
इस्लामीय सिद्धान्तबारे सन्देहहरूको निवारण - (नेपाली)
यो किताब प्रख्यात इस्लामीय विद् मुहम्मद बिन अब्दुल वहाबको महत्वपूर्ण लेखहरू मध्ये एक हो, जसमा उहाँले इस्लामीय सिद्धान्तका अधारहरू र त्यसको बारेमा बहुदेववादीहरूले उठाएका टिप्पणी र सन्देहहरूको वर्णन र त्यसको निवारण कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरेका छन् ।
यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको सन्देशभित्र भएका सर्वोत्कृष्ट सभ्यताका संघटकहरू र नैतिकताका अधार एवं मानवताका नाता र संलग्नतालार्इ कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरिएको छ । जस्तो कि यसको बारेमा वेल देवरान्त अफ्नो किताब सभ्यताको कथाको खण्ड १३ को पृष्ठ ४७ मा भन्नुहुन्छः ( यदि सर्वसाधारण बीच कुनै....

 
                                    