×

सर्वसाधारण मुस्लिमहरूका लागि आवश्यक पाठहरू - (नेपाली)

यस किताबमा सर्वसाधारण मुसलमानहरूका लागि केही महत्वपूर्ण पाठ र ज्ञानवर्धक कुराहरू कुरआन र हदीसको प्रकाशमा पाठक वर्ग सम्म पुगाउने प्रयास गरिएको छ।

(मुस्लिम समुदायका लागि) महत्वपूर्ण पाठहरु - (नेपाली)

यस पुस्तकमा सूरह फातिहा र साना सूरहहरुको उल्लेखगर्दै इस्लामका अरकानहरुका व्याख्या छ। र यसको संग संग तौहीद र शिर्कका किसिमहरुको वर्णन गर्दै एहसानको बारेमा पनि बयान गरेको छ। खासगरी नमाज र त्यसको अरकानहरु को उल्लेख गरेको छ। र वजू र त्यसको अनिवार्तहरु र त्यसलाई भंग गर्ने कुराहरुको पनि वर्णन छ।....

ती अवैधानिक कार्यहरू जसलार्इ अधिकांश मानिसहरूले ग्रहणीय ठानेका छन् भाग - (नेपाली)

नेपाली भाषामा बक्तव्यहरूको श्रृंखलाः यसमा केही ती अवैधानिक कार्यहरूको वणर्न गरिएको छ जसलार्इ विश्वका अधिकांश मुलुकहरूमा बसोबास गिररहेका मुसलमानहरूले ग्रहणीय ठानेका छन्, र यी समस्त कुरालार्इ कुरआन र हदीस एवं विद्हरूका उदगारहरूको प्रकाशमा विस्तारले स्पष्ट गरिएको छ ।

इस्लामको तीन मूल आधार - (नेपाली)

यस पुस्तकमा इस्लामका प्रमुख तीन आधारबारे विस्तृत जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवाद - (नेपाली)

पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवाद कुरआनका श्लोकहरूको साथ, ताकि नयाँ मुसलमानहरू र अरबीबाट अनभिज्ञ मान्छेहरू पनि यसबाट लाभ प्राप्त गरून्, र यसको अर्थ उस्तै बुझुन जसरी हाम्रा सदाचारी पथप्रदर्शित पूर्वजहरूले बुझेका थिए ।

इस्लाम र नास्तिकताको वास्तविकता - (नेपाली)

यस आडियोमा इस्लाम र नास्तिकताको वास्तविकता र दुवैको संक्षिप्त परिभाषालार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

र्इमानका अाधारहरू - (नेपाली)

No Description

अहसनुल बयान नेपाली - (नेपाली)

अहसनुल बयान नेपाली

हज्ज र उम्रा - (नेपाली)

हज्ज र उम्रा

तौहीदकाे अर्थ, महत्व र किसिमहरू - (नेपाली)

तौहीदकाे अर्थ, महत्व र किसिमहरू

इस्लामको उपदेश - (नेपाली)

यस पुस्तकमा एकेश्वरवाद र बहुदेववाद, व्रत नमाज, हज्ज र जकात एवं एकतामथि कुरआन र हदीसको प्रकाशमा प्रकाश पारिएको छ, साथै खुत्बा दने तरिका र त्यसका विधिहरूलार्इ पनि वर्णन गरिएको छ, र यस पुस्तकलार्इ लेखकले खासगरी इस्लाममा प्रवेश गरेका नयाँ मुसलमानहरूको लागि तयार पार्नु भएको छ, र यस पुस्तकलार्इ अध्ययन गरे....