नयाँ मुस्लिमको लागि संक्षिप्त उपयोगी पुस्तिका
महत्वपूर्ण कुराहरूबारे प्रश्न उत्तर - (नेपाली)
यस कताबमा इस्लामको अस्था सिद्धान्त र आधार एवं त्यस सम्बन्धि प्रमुख कुरा र समस्याहरूलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।
कुरआन र सुन्नतमा आधारित सरल आस्था - (नेपाली)
विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको....
इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष....
पवित्र कुरअानका अंतिम तीन भागको व्याख्या, मुसलमानहरूको लागि महत्वपूर्ण समस्याहरूको वर्णनको साथ - (नेपाली)
याे पुस्तक अति महत्वपूर्ण छ, र यसको पहिलो भागमा कुरअानको अन्तिम तीन भागको व्याख्या गरिएको छ र दोस्रो भागमा मुसलमानहरूको लागि विभिन्न प्रकारका लाभदायक महत्वपूर्ण कुराहरू वर्णन गरिएको छ ।
मुसलमानको किल्ला - (नेपाली)
यस पुस्तकलार्इ शैख सर्इद बिन अली अल् कहतानी ज्यूले संग्रह गर्नु भएको छ, याे स्तुति मन्त्रहरूको (अजकार) सर्वोत्तम पुस्तक हो जुन मुसलमानहरूको लागि अति लाभप्रद छ ।
सुखद जीवनका माध्यमहरू - (नेपाली)
यो किताब प्रसिद्ध इस्लामीय विद् शैख सअदीको लेख मध्येको हो, र यस किताबमा सन्तुष्ट र सुखमय जीवनका माध्यमहरूको बारेमा कुरआन एवं हदीस र वैज्ञानिक तथ्यहरूको प्रकाशमा विश्लेषण गरिएको छ ।
सर्वसाधारणका लागि महत्त्वपूर्ण पाठहरू - (नेपाली)
सुखमय जीवनका लागि उपयोगी साधनहरू - (नेपाली)
यस किताबमा इस्लाममा महिलाको दर्जा र महत्व एवं त्यसको सम्मान एवं सुरक्षाको बारेमा चर्चा गरिएको छ, र ती समस्या एवं निर्देशनहरूलार्इ पनि यस चर्चामा समावेश गरिएको छ जुन महिलाहरूसित विशिष्ट छन्, किनकि वर्तमान युगमा विशेषरूपले मुसलमान महिला विरूद्ध षडयन्त्रमा तीव्रता अएको छ जसद्वारा मुसलमान महिलाको इज्जत सम्मान र मान मर्यादा....
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन अब्दुल करीम अश्शीहा ज्यू हुनुहुन्छ । उहाँले यस किताबको माध्यमले यस्ता अकाट्य र सत्यतामा आधारित तथ्यहरू पाठक समक्ष प्रस्तुत गरेका छन् जुन अरबको मरुस्थलमा अन्तिम सन्देष्टाको रूपमा अएका मुहम्मद नामक सन्देष्टाको दूतत्वको सत्यतालार्इ प्रमणीकरण गर्छ ।....
मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) - (नेपाली)
---------------------------
